Aayo Mail : खबरको निधो
उद्योग वाणिज्य महासंघकाे मतदानमा जे देखियाे... 
उद्योग वाणिज्य महासंघकाे मतदानमा जे देखियाे...  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को मतदान जारी छ। बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव भइरहेको हो। ६४ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ। साैरभ रानाभाट