Aayo Mail : खबरको निधो
आइफोन ‘गिफ्ट’ पछि अपराध यात्रामा अघि बढेका सुस्मिताका पाइला
आइफोन ‘गिफ्ट’ पछि अपराध यात्रामा अघि बढेका सुस्मिताका पाइला विभिन्न माध्यमबाट नजिकिएका कपनका पुरुष पनि उनीहरूलाई भेट्न सोही लोकेशनमा पुगे। जतिबेला इमाडोल बस्ने पुरुष लोकेशनमा आइपुगेका थिएनन्। त्यसपछि संगीताले सोही मौकामा ती पुरुषलाई अंगालो हाल्न थालिन्। योजनाबद्ध रुपमा उनीहरुले उनीसँग बसेको भिडियो गोप्यरूपमा खिचे। सुजन पन्त