Aayo Mail : खबरको निधो
स्कुटर दुर्घटना हुँदा भक्तपुरमा एकजनाको मृत्यु
स्कुटर दुर्घटना हुँदा भक्तपुरमा एकजनाको मृत्यु भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यपुर ठिमि नगरपालिका–९ राधेराधे बस्ने २९ वर्षीय  राजु तामाङ रहेका छन्। रेणु त्वानाबासु