Aayo Mail : खबरको निधो
कांग्रेसले प्रस्ताव गर्‍यो प्रदेश २ को नाम मिथिला–भोजपुरा
कांग्रेसले प्रस्ताव गर्‍यो प्रदेश २ को नाम मिथिला–भोजपुरा नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेको छ। कांग्रेसले विहीबार प्रदेशसभा सचिवालयमा प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र राजधानी जनकपुर तोक्न प्रस्ताव दर्ता गराएको हो। धैर्यकान्त दत्त