खबर
विशेष
प्रभाव
विचार
मल्टिमिडिया
अन्य
हाट
टेक
खबरपालिका
फ्याक्ट चेक
सम्पादकीय
भिडियो
एक्सप्लेनर
फुर्सद
सञ्जीवन
हेल्थपोस्ट
पेडपोस्ट
युनिकोड
खबर
विशेष
प्रभाव
विचार
मल्टिमिडिया
अन्य
हाट
टेक
खबरपालिका
फ्याक्ट चेक
सम्पादकीय
भिडियो
एक्सप्लेनर
फुर्सद
सञ्जीवन
हेल्थपोस्ट
पेडपोस्ट
युनिकोड
बिहीबार, वैशाख ९, २०७८
लाइभ
धैर्यकान्त दत्त
कांग्रेसले प्रस्ताव गर्यो प्रदेश २ को नाम मिथिला–भोजपुरा
नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेको छ। कांग्रेसले विहीबार प्रदेशसभा सचिवालयमा प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र राजधानी जनकपुर तोक्न प्रस्ताव दर्ता गराएको हो।
धैर्यकान्त दत्त
प्रचण्डको विश्लेषण : वैकल्पिक सरकारका लागि देउवा सकारात्मक
प्रधानमन्त्री ओलीको बहिर्गमनका लागि सरकारबाट समर्थन फिर्ता लिनुभन्दा अविश्वास प्रस्ताव उपयुक्त विकल्प रहेको माओवादी केन्द्रको बुझाइ छ। तर, माओवादी एक्लै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने स्थितिमा नहुँदा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को साथ खोजिरहेको छ।
धैर्यकान्त दत्त
ओलीले फ्यालेको ‘एमसिसी कार्ड’ र माओवादी केन्द्रलाई परेको सकस
तर, ओलीको बहिर्गमनका लागि जोडतोडले लागिरहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने साहस जुटाउन सकिरहेको छैन। प्रतिनिधिसभा पुनःस्थापना भएको दुई महिना पुग्न केही दिनमात्र बाँकी छँदा न तीन दलबीच गठबन्धन बन्न सकेको छ न माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनसकेको छ।
धैर्यकान्त दत्त
ओलीको सहारा महन्थ!
केन्द्रका साथै प्रदेशको राजनीतिसमेत उथलपुथल भइरहेका बेला प्रधानमन्त्री ओलीले जसपा अध्यक्ष ठाकुरसँग ‘वन टु वन’ वार्ता गरेका हुन्। जसपाले उठाइरहेका मागबारे छलफल भएको बताइए पनि अन्तर्य भने केन्द्रका साथै प्रदेशहरूमा सहकार्यका लागि ओलीले जसपाको साथ खोजिरहेको बुझ्न कठिन छैन।
धैर्यकान्त दत्त
वर्ष २०७७ लाई फर्किएर हेर्दा
आज वर्ष २०७७ को अन्तिम दिन। नयाँ वर्ष सुरू भएसँगै सारा विश्वका साथै कोरोना महामारीले नेपालीलाई पनि लखेटिरह्यो। जसको परिणामस्वरुप झन्डै ६ महिनासम्म नेपाली जनता ‘लकडाउन’ सँग जुझ्न बाध्य भए। कोरोनाको चपेटामा परेर कतिपयले ज्यान गुमाए, धेरैको रोजगारी गुम्यो। आर्थिक अवस्था झनै तल खस्कियो।
धैर्यकान्त दत्त
जसपा सहमति : आफ्नै नेतृत्वमा सरकार!
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउन दलहरू कसरत गरिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) ले आफ्नै नेतृत्वको सरकारका लागि पहल गर्ने सहमति गरेको छ। दुई दिनसम्म काठमाडौंमा चलेको जसपा पदाधिकारी बैठकमा नेताहरूबीच आफ्नै नेतृत्वको सरकार बनाउने विषयमा आन्तरिक सहमति भएको हो।
धैर्यकान्त दत्त
जसपाको ध्येय : आफ्नै नेतृत्वमा सरकार
नयाँ सरकार गठनका लागि सत्ताको केन्द्रमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले अन्ततः आन्तरिक छलफल सुरू गरेको छ। सत्तासहकार्य आफूहरूको प्राथमिकतामा नरहेको बताउँदै आइरहेको जसपाभित्र सरकार गठनबारे छलफल सुरू भएको हो।
धैर्यकान्त दत्त
देउवाको ध्यान चुनावमा, पौडेलको सरकारमा
जसपा अध्यक्ष ठाकुर र भट्टराई–उपेन्द्र समूहबीच मचेको रडाकोका कारण देउवाको नेतृत्वमा तत्कालै सरकार बन्ने सम्भावना कमै देखिएको छ।उसोपनि संस्थापन इतरका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह ओलीको विकल्पमा सरकार बनाउन खोजिरहेपनि संसदभित्रको अंकगणित हेरेर देउवाले खासै रूची देखाएका छैनन्।
धैर्यकान्त दत्त
ओलीसँग नजिकिएका महन्थलाई सहज छैन ‘ब्याक’ हुन
नयाँ सरकार बनाउन कांग्रेस बलियो बहुमत संख्या खोजिरहेको छ। र, वैकल्पिक सरकार गठन गर्न प्रयास जारी रहेको कांग्रेस नेताहरू बताउँछन्। तर, जसपा प्रष्ट नहुँदा सरकार गठनको बाटो सहज हुन नसकेको कांग्रेसको भनाइ छ।
धैर्यकान्त दत्त
सरकारको विकल्प बहस : जसपाले गर्ला ‘गोल’?
अहिलेको राजनीतिक परिदृष्यमा सत्ताको चाबी पूर्णरूपले जसपाको हातमा गएको छ। र, सम्भवतः त्यस्तै अवस्थाको आँकलन गरेर प्रधानमन्त्री ओली सुरूदेखि जसपासँग सम्वाद गरिरहेका छन्। जसपाका नेताहरू पनि आफूहरूले उठाएको मागबारे प्रधानमन्त्री सकारात्मक रहेको र काम पनि अगाडि बढिसकेको दावी गरिरहेका छन्।
धैर्यकान्त दत्त
ओलीविरुद्ध जाला त नेपाल–खनाल पक्ष?
नेपाल–खनालपक्षीय नेता रघुजी पन्त सरकार गठनमा पार्टीले गर्ने निर्णय नै मान्य हुने बताउँछन्। आफूहरूलाई माओवादी केन्द्रसँग जोडेर हेर्न नहुने र सरकार गठनमा पार्टीकै निर्णय मान्य हुने पन्तले बताए। ‘सरकार गठनमा एमालेले जे निर्णय गर्छ त्यही मान्छौं। हामीलाई माओवादी केन्द्रसँग जोडेर नहेर्नुस्,’ शनिबार नेपाल–खनाल पक्षीय स्थायी कमिटी बैठकपछि पन्तले भने।
धैर्यकान्त दत्त
ओलीको विकल्प ओली!
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता फागुन २३ गते सर्वोच्च अदालतको आदेशपछि भंग भयो। ऋषि कट्टेलले नेकपा नामको सम्बन्धमा दायर गरेको मुद्दामा सर्वोच्चबाट भएको त्यो फैसलाले नेकपाका दुई गठबन्धन एमाले र माओवादी केन्द्र साविककै अवस्थामा फर्किएका छन्।
धैर्यकान्त दत्त
सरकारको नेतृत्व लिन किन हच्किरहेका छन् देउवा?
यस अन्तरालमा वैकल्पिक सरकारका लागि प्रयत्न त भइरहेका छन् तर स्पष्ट आकार लिन सकेको देखिँदैन। कांग्रेस, माओवादी र जसपा आ–आफ्नै रणनीतिक दाउमा देखिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझै ‘पर्ख र हेर’ को अवस्थामा छ। तर, नयाँ सरकारबारे सभापति शेरबहादुर देउवा र इतरसमूह परस्परविरोधी धारमा पनि देखिन्छन्।
धैर्यकान्त दत्त
मञ्च एउटै : ओलीमाथि उपेन्द्रको गाली, महन्थको तारिफ
‘ओलीजीसँग मेरो लगनगाँठोको चर्चा बजारमा चलिरहेको छ। त्यस्तो केही पनि होइन। उहाँले त सरकारमा गएकै दिनदेखि हामीलाई आउन भनिरहनु भएको छ,’ ठाकुरले भने,‘हामीले हाम्रा मागबारे नै कुरा राख्दै आएका छौं। त्यसमा उहाँ सकारात्मक नै देखिनु भएको छ।’
धैर्यकान्त दत्त
समर्थन फिर्ता लिन प्रचण्डलाई परेको सकस र ओलीको त्यो साहस
माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकै कारण ओलीले अहिले आफूलाई बहुमतको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आइरहेका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा पर्छ र सरकारले ३० दिनभित्र संसदमा बहुमत देखाउनुपर्ने हुन्छ।
धैर्यकान्त दत्त
महन्थ ठाकुरलाई किन प्रधानमन्त्री नबनाउने?
‘महन्थ ठाकुर कांग्रेसबाट आएका हुन्। पूरा डेमोक्रेसीमा भिजेका मान्छे हुन्,’ उनी भन्छन्, ‘कांग्रेसमा स्पेस नपाएर उनी मधेशी दलमा गएका हुन्। उनमा भ्रष्टाचारको दाग छैन। उनी भारतका नरसिंहा राव जस्तै हुन्। सबैलाई मिलाएर लग्नसक्ने व्यक्ति।’
धैर्यकान्त दत्त
बिच्किए उपेन्द्र : महन्थ–राजेन्द्रले जोगाउलान् एकता?
नयाँ सरकार गठनबन्धनको केन्द्रमा रहेको जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। एमाले वा कांग्रेस–माओवादीसँग सहकार्य गर्ने विषयमा जसपाभित्रको विवाद उत्कर्षमा पुगेको हो।
धैर्यकान्त दत्त
1
2
3
4
5
Next
विचार
सबै हेर्नुहोस्
तिम्रो ‘मौसुफ’को नजरमा धर्म र सत्ता !
जयप्रकाश गुप्ता
दर्शनशास्त्रको आधारभूत प्रश्न
आजाद खड्का
नेपाली न्यायको पाटो
जयप्रकाश गुप्ता
फ्याक्ट चेक
सबै हेर्नुहोस्
खै भारतसँग किनेको १० लाख डोज खोप?
भारतको सर्वोच्च अदालतले बाहिर खोप पठाउन बन्द गर्न आदेश दिएको छ। भारतमा पुनः कोरोना तीव्र गतिमा फैलिरहेको भन्दै सर्वोच्चको यस्तो आदेश आएको हो।
आयोमेल संवाददाता
१०० शब्द
सबै हेर्नुहोस्
सम्पादकीय
बालबालिका जोगाऊ सरकार!
अझ खतरनाक के हो भने अहिले दैनिक सयहाराहारी बालबालिका संक्रमित हुन थालेका छन्। यस्तो अवस्थामा स्कुल, कलेजलगायत शैक्षिक संस्था संक्रमण जोखिमको सबैभन्दा ठूलो ‘हटस्पट’ बन्ने खतरा उच्च भएको छ।
आयोमेल संवाददाता
राष्ट्रपतिले फेरि भुलेको मर्यादा
आयोमेल संवाददाता
संविधानको पुनर्जीवन
आयोमेल संवाददाता
झाँक्री पर्व : ओलीराज अन्त्यको निर्णायक विन्दु
आयोमेल संवाददाता
न्यायमाथिको भरोसा नमरोस्
आयोमेल संवाददाता
खोज्नुहोस
×
Search
सर्वेक्षण
×
Gender
Male
Female
Others
Age
Country
Select country
Afghanistan
Albania
Algeria
American Samoa
Andorra
Angola
Anguilla
Antigua & Barbuda
Argentina
Armenia
Aruba
Australia
Austria
Azerbaijan
Bahamas
Bahrain
Bangladesh
Barbados
Belarus
Belgium
Belize
Benin
Bermuda
Bhutan
Bolivia
Bonaire
Bosnia & Herzegovina
Botswana
Brazil
British Indian Ocean Ter
Brunei
Bulgaria
Burkina Faso
Burundi
Cambodia
Cameroon
Canada
Canary Islands
Cape Verde
Cayman Islands
Central African Republic
Chad
Channel Islands
Chile
China
Christmas Island
Cocos Island
Colombia
Comoros
Congo
Cook Islands
Costa Rica
Cote DIvoire
Croatia
Cuba
Curacao
Cyprus
Czech Republic
Denmark
Djibouti
Dominica
Dominican Republic
East Timor
Ecuador
Egypt
El Salvador
Equatorial Guinea
Eritrea
Estonia
Ethiopia
Falkland Islands
Faroe Islands
Fiji
Finland
France
French Guiana
French Polynesia
French Southern Ter
Gabon
Gambia
Georgia
Germany
Ghana
Gibraltar
Great Britain
Greece
Greenland
Grenada
Guadeloupe
Guam
Guatemala
Guinea
Guyana
Haiti
Hawaii
Honduras
Hong Kong
Hungary
Iceland
Indonesia
India
Iran
Iraq
Ireland
Isle of Man
Israel
Italy
Jamaica
Japan
Jordan
Kazakhstan
Kenya
Kiribati
Korea North
Korea South
Kuwait
Kyrgyzstan
Laos
Latvia
Lebanon
Lesotho
Liberia
Libya
Liechtenstein
Lithuania
Luxembourg
Macau
Macedonia
Madagascar
Malaysia
Malawi
Maldives
Mali
Malta
Marshall Islands
Martinique
Mauritania
Mauritius
Mayotte
Mexico
Midway Islands
Moldova
Monaco
Mongolia
Montserrat
Morocco
Mozambique
Myanmar
Nambia
Nauru
Nepal
Netherland Antilles
Netherlands (Holland, Europe)
Nevis
New Caledonia
New Zealand
Nicaragua
Niger
Nigeria
Niue
Norfolk Island
Norway
Oman
Pakistan
Palau Island
Palestine
Panama
Papua New Guinea
Paraguay
Peru
Philippines
Pitcairn Island
Poland
Portugal
Puerto Rico
Qatar
Republic of Montenegro
Republic of Serbia
Reunion
Romania
Russia
Rwanda
St Barthelemy
St Eustatius
St Helena
St Kitts-Nevis
St Lucia
St Maarten
St Pierre & Miquelon
St Vincent & Grenadines
Saipan
Samoa
Samoa American
San Marino
Sao Tome & Principe
Saudi Arabia
Senegal
Seychelles
Sierra Leone
Singapore
Slovakia
Slovenia
Solomon Islands
Somalia
South Africa
Spain
Sri Lanka
Sudan
Suriname
Swaziland
Sweden
Switzerland
Syria
Tahiti
Taiwan
Tajikistan
Tanzania
Thailand
Togo
Tokelau
Tonga
Trinidad & Tobago
Tunisia
Turkey
Turkmenistan
Turks & Caicos Is
Tuvalu
Uganda
United Kingdom
Ukraine
United Arab Emirates
United States of America
Uruguay
Uzbekistan
Vanuatu
Vatican City State
Venezuela
Vietnam
Virgin Islands (Brit)
Virgin Islands (USA)
Wake Island
Wallis & Futana Is
Yemen
Zaire
Zambia
Zimbabwe
Province
Select State
Pradesh 1
Pradesh 2
Pradesh 3
Pradesh 4
Pradesh 5
Pradesh 6
Pradesh 7
भोट दिनुहोस्