Aayo Mail : खबरको निधो
उपमेयरलाई जलाउन खोजिएको होइन : नेविसंघ  
उपमेयरलाई जलाउन खोजिएको होइन : नेविसंघ   आज नेविसंघले देशव्यापी रूपमा सरकारी  गाडी सञ्चालन नगर्न र चलाएको पाइए चाबी खोस्ने कार्यक्रम भए पनि मेचीनगगर नगरपालिकाकी उपमेयर उप्रती चढेको गाडीमा आगो लगाउन खोजिएको र गाडीभित्रै जलाउन खोजिएको भन्ने कुरा कपोलकल्पित र मिथ्या भएको नेविसंघले स्पष्ट पारेको छ। आयोमेल संवाददाता