Aayo Mail: खबरको निधो
आयोमेल शो
रचनाको ‘प्रीति’ 
रचनाको ‘प्रीति’  रचनाका बुबा अटो कुदाउँछन्, आमा गृहिणी हुन्। उनका एक दिदी र एक बहिनी गरी पाँचजनाको परिवार छ। उनी आफू पहिला झापाकाे भद्रपुरमा चटपटे बेच्थिन्। माेबाइलमा गीतका टुक्का रेकर्ड गर्थिन् र सामाजिक सन्जालमा हाल्थिन्। आज ति रचना काठमाडौंमा फक्रिन थालेकी छिन्। अंगदबहादुर सिंह