Aayo Mail : खबरको निधो
दृश्य कथा
सरकार–विप्लव सहमति : के भन्छन् जनता ? [भिडियो स्टोरी]
सरकार–विप्लव सहमति : के भन्छन् जनता ? [भिडियो स्टोरी] आफैंले लगाएको प्रतिबन्ध हटाउँदै सरकारले विप्लवलाई मूलधारको राजनीतिमा ल्याउनुलाई दलहरुले पनि सकारात्मक रुपमा लिएका छन् । तर आम जनता भने यो सहमति स्थायी हुनेमा शंका गर्छन्।  आयोमेल संवाददाता