Aayo Mail : खबरको निधो
एडिटर्स पिक्स
मेलम्चीबारे ‘किसुनजी’ ले बोलेको भिडियो कांग्रेसद्वारा सार्वजनिक
मेलम्चीबारे ‘किसुनजी’ ले बोलेको भिडियो कांग्रेसद्वारा सार्वजनिक नेपाली कांग्रेसले तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउनबारे बोलेको भिडियो सार्वजनिक गरेको छ। आयोमेल संवाददाता
के हो एमिकस क्युरी? यस्तो छ इतिहास
के हो एमिकस क्युरी? यस्तो छ इतिहास
उक्त मुद्दामा रिट निवेदकहरुले आफ्नो वकिलहरु राखेर बहस गर्छन् भने, जसलाई विरुद्व बनाइएको हुन्छ उनीहरुले पनि अधिवक्ता वा महान्यायधिवक्ता, वरिष्ठ अपधिवक्ता राखेर बहस गराउँछन्।  जटिल प्रश्नमा संसारभरको अध्ययन अनुसन्धान हुन्छ।  सोही अध्ययन अदालतमा पेश हुन्छ। अदालतलाई दुवै पक्ष उस्तै र सही लाग्न सक्छ। न्यायधीशहरुलाई कुन पक्ष सही वा बहस ठीक हो भन्ने कुरामा अन्याेल वा निर्णय गर्न जटिल लाग्न सक्छ।  न्यायाधीशहरु आफैँमा सक्षम हुन्छन्। तर सक्षम हुँदा हुँदै उनीहरुले जटिल प्रश्नलाई व्यवस्थापन गर्न एउटा तटस्थ विज्ञहरुको राय बुझ्न चाहन्छन्।
अनिता श्रेष्ठ