Aayo Mail : खबरको निधो
एक्सप्लेनर
प्रचण्डको विश्लेषण : वैकल्पिक सरकारका लागि देउवा सकारात्मक
प्रचण्डको विश्लेषण : वैकल्पिक सरकारका लागि देउवा सकारात्मक प्रधानमन्त्री ओलीको बहिर्गमनका लागि सरकारबाट समर्थन फिर्ता लिनुभन्दा अविश्वास प्रस्ताव उपयुक्त विकल्प रहेको माओवादी केन्द्रको बुझाइ छ। तर, माओवादी एक्लै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने स्थितिमा नहुँदा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को साथ खोजिरहेको छ। धैर्यकान्त दत्त