Aayo Mail : खबरको निधो
फ्याक्ट चेक
खै भारतसँग किनेको १० लाख डोज खोप?
खै भारतसँग किनेको १० लाख डोज खोप? भारतको सर्वोच्च अदालतले बाहिर खोप पठाउन बन्द गर्न आदेश दिएको छ। भारतमा पुनः कोरोना तीव्र गतिमा फैलिरहेको भन्दै सर्वोच्चको यस्तो आदेश आएको हो। आयोमेल संवाददाता