Aayo Mail : खबरको निधो
फुर्सद
सलमानको फिल्म ‘राधे’ को ट्रेलर सार्वजनिक, ‘किस सिन’ दिएकै हुन त उनले? 
सलमानको फिल्म ‘राधे’ को ट्रेलर सार्वजनिक, ‘किस सिन’ दिएकै हुन त उनले?  सलमान खानको बहुप्रतिक्षित फिल्म राधेको ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलर हेर्दा एक्सनले भरिपूर्ण रहेको देखिन्छ।  फिल्ममा सलमान पुलिसको भूमिकामा देखिएका छन्। मुम्बईका युवा ड्रग्सको नशामा फस्दै गएका र उनीहरुले घटाएका आपराधिक गतिविधि अन्त्य गर्न सलमान मुम्बई आउँछ आयोमेल संवाददाता