Aayo Mail: खबरको निधो
हाट
सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने सिटिजन्स बैंकको घोषणा
सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने सिटिजन्स बैंकको घोषणा सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको ७.७ प्रतिशत बोनस र करसहित ३.३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। आयोमेल संवाददाता
१०० शब्दसबै हेर्नुहोस्