Aayo Mail: खबरको निधो
मेरो खबर
भक्तपुरका मेयर सुनिल प्रजापतिको दसैं सन्देश
भक्तपुरका मेयर सुनिल प्रजापतिको दसैं सन्देश दिनदिनै कोरोना संक्रमणको संख्या वृद्धि भइरहेकोबारे हामी सबै जानकार नै छौं। देशभर दैनिक कोरोना संक्रमित हुनेहरूमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा बढी मानिसहरू संक्रमित भएको पाइएको छ। घना वस्ती भएको उपत्यकामा यो रुपमा कोरोना संक्रमण फैलिनु तपाई हामी कोही पनि सुरक्षित नभएको संकेत हो। सुनिल प्रजापति
१०० शब्दसबै हेर्नुहोस्