Aayo Mail : खबरको निधो
पेडपोस्ट
गैरआवासीय नेपाली संघ, वैदेशिक रोजगार तथा कल्याणकारी विभागको अपिल
गैरआवासीय नेपाली संघ, वैदेशिक रोजगार तथा कल्याणकारी विभागको अपिल यदि तपाई वैदेशिक रोजगारको क्रममा समस्यामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस। कोभिड–१९ को महामारीको क्रममा वैदेशिक रोजगारमा विश्वभर रहनुभएका (विशेषगरी खाडी मुलुक तथा मलेसिया) नेपालीहरूलाई गैरआवासीय नेपाली संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले निम्न अवस्थालाई सहयोग गर्दै आएको छ। आयोमेल संवाददाता