Aayo Mail : खबरको निधो
फोटो फिचर
माघे संक्रान्तिमा पोसिला खानेकुरा
माघे संक्रान्तिमा पोसिला खानेकुरा आज घ्यू, चाकु, तिलका परिकार, खिचडीे, तरुल, सखरखण्डलगायतका परिकार खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो। दिनेश गाेले