Aayo Mail : खबरको निधो
प्रभाव
प्रदेश एकको संसद बैठक अनिश्चितकालका लागि स्थगित
प्रदेश एकको संसद बैठक अनिश्चितकालका लागि स्थगित प्रदेश एकको संसद बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विवादकाबीच सुरु भएको बैठक कुनै निर्णय बिनै स्थगित भएको हो। अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बैठक स्थगित भएको सभामुख प्रदीप भण्डारीले जानकारी दिए। मिलन बुढाथाेकी