Aayo Mail: खबरको निधो
सम्पादकीय
जनता थुन्नेमात्रै?
जनता थुन्नेमात्रै? चार महिने देशव्यापी ‘लकडाउन’ मा साधारण खर्चले नै पिरोलिएको सरकार यतिबेला मस्त छ।  कर उठाउन जनता थुन्ने काम केही दिन रोक्ने कार्यशैली यसबेला उसले राम्रैगरी सिकेको देखिन्छ।  सर्वसाधारण, मजदुरवर्गलाई छाक जोहो गर्न दिनदिनै झन् कठिन हुँदै गइरहँदा सरकार चाहिँ कोरोना महामारीको ठाँट बेला–बेला खोलेर उठ्तीपुठ्ती गर्न उद्यत देखियो।  आयोमेल संवाददाता
१०० शब्दसबै हेर्नुहोस्