Aayo Mail: खबरको निधो
सम्पादकलाई पत्र
घरघरमा कोरोना संक्रमित, सहरमा निषेधाज्ञा! कसरी हुन्छ नियन्त्रण?
घरघरमा कोरोना संक्रमित, सहरमा निषेधाज्ञा! कसरी हुन्छ नियन्त्रण? निषेधाज्ञाले संक्रमण किन रोक्न सकेन भन्दा यसको एउटै जवाफ हो अब हामी कोरोना नियन्त्रणमा चुकिसकेका छौं। आज घरघरमा संक्रमित छन्, जबसम्म घरघरमा रहेका संक्रमितलाई आइसोलेसनमा सारेर उपचार हुँदैन तबसम्म हामी कोरोना नियन्त्रणमा चुक्ने छौं। त्यसैले पहिले आइसोलेसन बनाउनतर्फ जोड गरौं। एचआर तिमिल्सिना
१०० शब्दसबै हेर्नुहोस्