Aayo Mail : खबरको निधो
टक प्वाइन्ट
नेपालमा पटक–पटक किन निम्तिन्छ अस्थिरता?
नेपालमा पटक–पटक किन निम्तिन्छ अस्थिरता? विभिन्न आन्दोलनका कारण व्यवस्था र राज्यका संरचनाहरू परिवर्तन भएपनि राजनीतिकर्मीहरूको मनोवृत्तिमा खासै परिवर्तन आउन सकेको छैन। पञ्चायतीहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पुगिसकेपनि राज्य र राजनीतिकर्मीहरूको कार्यशैलीमा विगतको भन्दा ज्यादै अन्तर देखिँदैन। यसकारणपनि नेपाली जनताले पटक–पटक अस्थिरताको सामना गर्नु परिरहेको छ। धैर्यकान्त दत्त