Aayo Mail : खबरको निधो
टप स्टोरिज
मुख्यमन्त्री डोरमणिको प्रश्न : प्रधानमन्त्रीको हातखुट्टा बाँधिदिने अनि संसद विघटन गर्दा गलत भन्ने?
मुख्यमन्त्री डोरमणिको प्रश्न : प्रधानमन्त्रीको हातखुट्टा बाँधिदिने अनि संसद विघटन गर्दा गलत भन्ने? ‘जनताबाट निर्वाचित प्रधानमन्त्रीले संसदलाई सत्ता बनाउने, गिराउने अभ्यास र प्रयोग थलो बन्न नदिएर निर्वाचनमार्फत ताजा जनादेशमा जान्छु भन्ने कुरा संवैधानिक हो वा होइन? लोकतान्त्रिक हुन्छ वा हुँदैन?’ प्रश्न गर्दै पौडेलले भने, ‘कार्यपालिकालाई हातखुट्टा बाँधेर पाइला पाइलामा अवरोध गर्दा प्रधानमन्त्रीले जनताका बीचमा फर्कने निर्णय गर्नु सही हुन्छ वा हुँदैन?’ आयोमेल संवाददाता