खबर
विशेष
प्रभाव
विचार
मल्टिमिडिया
अन्य
हाट
टेक
खबरपालिका
फ्याक्ट चेक
सम्पादकीय
भिडियो
एक्सप्लेनर
फुर्सद
सञ्जीवन
हेल्थपोस्ट
पेडपोस्ट
युनिकोड
खबर
विशेष
प्रभाव
विचार
मल्टिमिडिया
अन्य
हाट
टेक
खबरपालिका
फ्याक्ट चेक
सम्पादकीय
भिडियो
एक्सप्लेनर
फुर्सद
सञ्जीवन
हेल्थपोस्ट
पेडपोस्ट
युनिकोड
बिहीबार, माघ ८, २०७७
लाइभ
टप स्टोरिज
मुख्यमन्त्री डोरमणिको प्रश्न : प्रधानमन्त्रीको हातखुट्टा बाँधिदिने अनि संसद विघटन गर्दा गलत भन्ने?
‘जनताबाट निर्वाचित प्रधानमन्त्रीले संसदलाई सत्ता बनाउने, गिराउने अभ्यास र प्रयोग थलो बन्न नदिएर निर्वाचनमार्फत ताजा जनादेशमा जान्छु भन्ने कुरा संवैधानिक हो वा होइन? लोकतान्त्रिक हुन्छ वा हुँदैन?’ प्रश्न गर्दै पौडेलले भने, ‘कार्यपालिकालाई हातखुट्टा बाँधेर पाइला पाइलामा अवरोध गर्दा प्रधानमन्त्रीले जनताका बीचमा फर्कने निर्णय गर्नु सही हुन्छ वा हुँदैन?’
आयोमेल संवाददाता
नेकपा अझै फुटिसकेको छैन, हामी सरकारमा आतुर छैनौं : कांग्रेस नेता बानियाँ
‘तिक्तताकै बीच फेरि मिल्नुस्, स्थिरता दिनुस्। हामी सरकारमा जान आतुर छैनौं,’ बानियाँले भने, ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार छौं।’
आयोमेल संवाददाता
अष्टलक्ष्मी शाक्यले ओलीलाई भनिन् नेकपाका ‘पूर्वअध्यक्ष’
शाक्यले प्रतिगमनकारी भइसकेको भन्दै ओलीलाई ‘पूर्वअध्यक्ष’ भनेर सम्बोधन गरिन्। ओलीलाई आफूहरूले अब ‘कमरेड’ भन्न पनि छोडिसकेको उनले बताइन्।
आयोमेल संवाददाता
देशभर ३१८ संक्रमित थपिए, थप ६ जनाको मृत्यु
नेपालमा ९७ दशमलव ९ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० जनामा संक्रमण पुष्टि भएको छ।
आयोमेल संवाददाता
गृहजिल्लामै यसरी भइरहेको छ प्रधानमन्त्री आेलीकाे विरोध
रिडर्सले झापाका १५ बढी स्थानमा संविधानको धारा ७६ र ८५ को व्यवस्थालाई ठूलो फ्लेक्स प्रिन्ट बनाएर पढ्न सक्नेगरी सार्वजनिक स्थलमा राख्दैछ। संविधानमा अधिकार नभएको तर धानमन्त्रीले जबर्जस्ती धारा ७६ र ८५ को कुरा निकालेर जनतामा भ्रम छरेपछि आमनागरिकलाई उक्त धारा राम्ररी पढ्न र प्रधानमन्त्रीको झुटो कुरा नपत्याउन रिडर्सले आह्वानसमेत गरेको छ।
राजेन्द्र गाैतम
ओलीले कम्युनिष्ट आन्दोलनलाई बर्बाद पारे : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई बर्बाद पार्न खोजेको आरोप लगाएका छन्। प्रचण्डले उनको त्यो तानाशाही प्रवृत्तिलाई जनताले पराजित गरेको इतिहासहरू नबिर्सन पनि चेतावनी दिए।
आयोमेल संवाददाता
निर्दयी आमा : जसले मध्यरातमा झाडीमा फाल्दै थिइन् बच्चा
प्रहरीले काठमाडौं महानगरपालिका-६ पवित्रनगरबाट नवजात शिशु फाल्न खोज्ने आमालाई नियन्त्रणमा लिएको छ भने शिशुको उद्धार गरेको छ। महिना पुगेरै जन्मिएकी छोरीलाई झाडीमा फाल्न खोज्दा प्रहरीको टोलीले फेला पारेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काले जानकारी दिए।
आयोमेल संवाददाता
अहिले ओली प्रतिगमन प्रमुख खतरा हो : भट्टराई
भट्टराईले भने, ‘अहिले ओली प्रतिगमन प्रमुख खतरा हो । कुनै किन्तु परन्तु नगरौं।’ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाईसमेत व्यंग्य गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बढी जानेका भन्ठान्नेहरु तटस्थ बस्ने गरेको आरोप लगाए।
आयोमेल संवाददाता
महिला लिग आजदेखि, आर्मी र पुलिस भिड्दै
महिला राष्ट्रिय फुटबल लिग आजबाट सुरु हुँदै छ। आजको पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दै छन्। खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ।
आयोमेल संवाददाता
भारतले आजबाट छिमेकी देशलाई कोरोना खोप पठाउँदै, नेपालले कहिले पाउँछ?
भारतले आज लाखौं डोज खोप पहिलो चरणमा भुटान र माल्दिभ्समा पठाउने तयारी गरेको छ। ती सबै खोप भारतले अनुदान सहायताका रुपमा छिमेकी मुलुकलाई उपलब्ध गराउने बताएको छ।
आयोमेल संवाददाता
असी वर्षीया ओमकलाले पाइन् नागरिकता
४० बर्ष देखि छोरीको घर सन्धिखर्क नगरपालिका २ कुरमा बस्दै आएकी ओमकला खनाललाई प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्ला प्रशासनको टोलीले नागरिकता प्रदान गरेको हो।
आयोमेल संवाददाता
देशभर ३४८ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घन्टामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ।
आयोमेल संवाददाता
अझै कमजोर बन्यो नेपालको पासपोर्ट
विश्वका शक्तिशाली पासपोर्टमा नेपाल तीन स्थान तल झरेको छ। नेपाल १०४ औं स्थानमा पुगेको छ। हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार नेपालको पासपोर्टको गत वर्ष भन्दा कमजोर बनेको छ। नेपालको पासपोर्ट यसअघि १०१ औं स्थानमा रहेको थियो।
आयोमेल संवाददाता
'नागरिक एप' का समस्या अनलाइनबाटै समाधान गर्ने प्रणालीको विकास गरिँदै : गृह मन्त्रालय
एकीकृत रूपमा सरकारी सेवा दिने उद्देश्यले सरकारले गत शुक्रवारदेखि सार्वजनिक गरेको नागरिक एपको लोकप्रियता बढ्दै गएको छ। यो एप्लिकेसन तीन दिनमै २ लाखभन्दा बढी पटक डाउनलोड भएको छ।
आयोमेल संवाददाता
खोपको दौडमा गरिब देशलाई पछि नपार्न धनी राष्ट्रहरूलाई डब्ल्युएचओको अपिल
‘एकातिर खोपका विकास भइरहेका छन् त्यसले विश्वमा एकप्रकारको आशा त जगाएको छ तर सँगै अर्कोतर्फ धनी र गरिब देशहरूबीचको असमानता पनि छ’, उनले भने, ‘खोप वितरणमा यही असमानता पर्खाल भएर खडा हुन्छ कि भन्ने डर छ।
आयोमेल संवाददाता
सुतिरहेका मजदुरलाई टिपरले कुल्च्यो, १३ जनाको मृत्यु
सोमबार राति भएको घटनामा कीम–मान्डवी रोडमा सुतिरहेका १८ मजदुरलाई टिपरले च्यापेको थियो। बाँकी पाँच मजदुरको अवस्था पनि गम्भीर रहेको छ। उनीहरुको उपचार जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनीहरु सबै राजस्थानका हुन्।
आयोमेल संवाददाता
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ।
आयोमेल संवाददाता
सांसदले कुर्सी भाँच्लान् कि भनेर निकाल्नै नमिल्ने बनाइयो
‘हामीलाई विश्वास छ कि माननीय ज्यूहरुबाट अवान्छित गतिविधि पक्कै हुँदैन’ प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले भने ‘भोली आइपर्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर हामीले कुर्सी उठाउन नमिल्ने गरी जोडेका हौं।’
मिलन बुढाथाेकी
देशभर ३२२ संक्रमित थपिए, थप ६ को मृत्यु
पछिल्लो २४ घन्टामा थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमित संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको हो।
आयोमेल संवाददाता
हरेक तानाशाहले ‘कू’ गर्नुअघि चुनावको घोषणा गर्छ : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा) का संघर्ष परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले हरेक तानाशाहले ‘कू’ गर्नुअघि चुनावको घोषणा गरेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गर्नुपनि त्यसैको एउटा पाटो रहेको भट्टराईले जिकिर गरेका छन्।
आयोमेल संवाददाता
नेपालमा तीनजनामा देखियो नयाँ प्रजातीको कोरोना
नेपालमा पनि नयाँ प्रजातीको कोरोना भाइरसको (भेरियन्ट) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट फर्किएका मध्ये नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो।
आयोमेल संवाददाता
प्रधानमन्त्रीको गृहजिल्लामा सुरु भयो मतदान केन्द्रको अनुगमन
आगामी वैशाख १७ र २७ गते गर्ने भनिएको निर्वाचनका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले अनुगमन सुरु गरेको जनाइएको छ।
राजेन्द्र गाैतम
1
2
3
4
5
Next
विचार
सबै हेर्नुहोस्
कठघरामा कम्युनिस्ट शासन
दामाेदर भट्टराई
नामै काफी छ, पृथ्वीनारायण शाह!
वसन्तकुमार उपाध्याय
अब हेर्दै जाऔं ‘केपीयुग’ को पतन
सुन्दर खनाल
फ्याक्ट चेक
सबै हेर्नुहोस्
एसियामा कोरोनाको कुन खोप कहिले पाइन्छ?
एसियाली मुलुकका नियामक बायोएनटेक एसइ, मोडेर्ना इन्क र अष्ट्राजेनेका पिएलसीसँगको सहकार्यमा पिफाइजरले बनाएको कोरोनाविरुद्धको खोप प्रयोग अनुमति दिनेबारे विचाररत छन्। तर, केही मुलुकहरू भने सुरुमै बृहत परीमाणको खोप आपूर्तिको तयारी गरिरहेका छन्।
आयोमेल संवाददाता
१०० शब्द
सबै हेर्नुहोस्
न्यायमाथिको भरोसा नमरोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाविपरीत हठात प्रतिनिधिसभा विघटन निर्णय गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको १७ दिन कटिसकेको छ।
आयोमेल संवाददाता
सत्ता यात्रामा कांग्रेसको हतारो
आयोमेल संवाददाता
राष्ट्रपतिज्यू, आफ्नो शाख जोगाउनुस्
आयोमेल संवाददाता
ओलीको अध्यादेश ‘हतियार’
आयोमेल संवाददाता
जनताको विरक्ति र राजावादी नारा
आयोमेल संवाददाता
खोज्नुहोस
×
Search
सर्वेक्षण
×
Gender
Male
Female
Others
Age
Country
Select country
Afghanistan
Albania
Algeria
American Samoa
Andorra
Angola
Anguilla
Antigua & Barbuda
Argentina
Armenia
Aruba
Australia
Austria
Azerbaijan
Bahamas
Bahrain
Bangladesh
Barbados
Belarus
Belgium
Belize
Benin
Bermuda
Bhutan
Bolivia
Bonaire
Bosnia & Herzegovina
Botswana
Brazil
British Indian Ocean Ter
Brunei
Bulgaria
Burkina Faso
Burundi
Cambodia
Cameroon
Canada
Canary Islands
Cape Verde
Cayman Islands
Central African Republic
Chad
Channel Islands
Chile
China
Christmas Island
Cocos Island
Colombia
Comoros
Congo
Cook Islands
Costa Rica
Cote DIvoire
Croatia
Cuba
Curacao
Cyprus
Czech Republic
Denmark
Djibouti
Dominica
Dominican Republic
East Timor
Ecuador
Egypt
El Salvador
Equatorial Guinea
Eritrea
Estonia
Ethiopia
Falkland Islands
Faroe Islands
Fiji
Finland
France
French Guiana
French Polynesia
French Southern Ter
Gabon
Gambia
Georgia
Germany
Ghana
Gibraltar
Great Britain
Greece
Greenland
Grenada
Guadeloupe
Guam
Guatemala
Guinea
Guyana
Haiti
Hawaii
Honduras
Hong Kong
Hungary
Iceland
Indonesia
India
Iran
Iraq
Ireland
Isle of Man
Israel
Italy
Jamaica
Japan
Jordan
Kazakhstan
Kenya
Kiribati
Korea North
Korea South
Kuwait
Kyrgyzstan
Laos
Latvia
Lebanon
Lesotho
Liberia
Libya
Liechtenstein
Lithuania
Luxembourg
Macau
Macedonia
Madagascar
Malaysia
Malawi
Maldives
Mali
Malta
Marshall Islands
Martinique
Mauritania
Mauritius
Mayotte
Mexico
Midway Islands
Moldova
Monaco
Mongolia
Montserrat
Morocco
Mozambique
Myanmar
Nambia
Nauru
Nepal
Netherland Antilles
Netherlands (Holland, Europe)
Nevis
New Caledonia
New Zealand
Nicaragua
Niger
Nigeria
Niue
Norfolk Island
Norway
Oman
Pakistan
Palau Island
Palestine
Panama
Papua New Guinea
Paraguay
Peru
Philippines
Pitcairn Island
Poland
Portugal
Puerto Rico
Qatar
Republic of Montenegro
Republic of Serbia
Reunion
Romania
Russia
Rwanda
St Barthelemy
St Eustatius
St Helena
St Kitts-Nevis
St Lucia
St Maarten
St Pierre & Miquelon
St Vincent & Grenadines
Saipan
Samoa
Samoa American
San Marino
Sao Tome & Principe
Saudi Arabia
Senegal
Seychelles
Sierra Leone
Singapore
Slovakia
Slovenia
Solomon Islands
Somalia
South Africa
Spain
Sri Lanka
Sudan
Suriname
Swaziland
Sweden
Switzerland
Syria
Tahiti
Taiwan
Tajikistan
Tanzania
Thailand
Togo
Tokelau
Tonga
Trinidad & Tobago
Tunisia
Turkey
Turkmenistan
Turks & Caicos Is
Tuvalu
Uganda
United Kingdom
Ukraine
United Arab Emirates
United States of America
Uruguay
Uzbekistan
Vanuatu
Vatican City State
Venezuela
Vietnam
Virgin Islands (Brit)
Virgin Islands (USA)
Wake Island
Wallis & Futana Is
Yemen
Zaire
Zambia
Zimbabwe
Province
Select State
Pradesh 1
Pradesh 2
Pradesh 3
Pradesh 4
Pradesh 5
Pradesh 6
Pradesh 7
भोट दिनुहोस्