नेपाल प्रहरीले ११ जना एसपीको एसएसपीमा बढुवा सिफारिस गरेको छ।
बढुवा समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार बढुवा सिफारिस गरिएको जानकारी दिएको छ।
बढुवाको सिफारिसको पहिलो नम्बरमा कृष्ण कुृमार महत परेका छन्। उनले ८०.३७२३ अंक ल्याएका छन्।
हेर्नुस बढुवा सिफारिसमा को–को परे

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७